Production

Production/Operation Process (उत्पादन-संचालन प्रक्रिया)

  • Raw Material Collection And Storage
  • Raw Material Grading/Sorting
  • Raw Material Cleaning
  • Raw Material Roasting
  • Raw Material Grinding
  • Finished Goods Packaging

Quality Assurance and Control (गुणस्तरको निश्चितता तथा नियन्त्रण)

सम्पूर्ण उत्पादन प्रक्रियाहरु जस्तैः कच्चापदार्थ केलाउने, सफा गर्ने, भुट्ने, पिस्ने, प्याकेजिé तथा लेबलिéको निगरानी गर्ने जिम्मेवारी सुपरभाइजरको रहेको हुन्छ । गुणस्तरीय तथा पौष्टिक वस्तु उत्पादनको लागि कुनै पनि सम्झौता हुने छैन । त्यसैले पोषण तथा खाद्य विशेषज्ञद्धारा उमेर समुह अनुसार पोषणलाई ध्यानमा राखी रेसिपी तयार पारिनेछ । सुपरभाइजरले श्रमिकहरुद्धारा गरिएको कामको मुल्यांकन तथा वस्तु उत्पादनको सुरुवात देखि अन्तिम प्रक्रियासम्म रेखदेख गरी गुणस्तरको निश्चितता तथा नियन्त्रणको जिम्मेवारी वहन गर्नेछ ।