Objective (उद्देश्य)

  • स्थानीय बिषादी रहित कृषिजन्य बस्तुको संकलन, उत्पादन गर्ने ।
  • नयाँ प्रविधिको प्रयोगद्वारा प्रशोधन, प्याकेजिङ र वितरण गर्ने ।
  • महिला तथा कृषकहरुलाई व्यवसायमा संलग्न गराई आत्मनिर्भर बनाउने ।
  • महिला उद्यमशिलतालाई प्रोत्साहन गर्ने ।
  • गुणस्तरीय, पोषणयुक्त, परम्परागत खाद्यान्नलाई प्रोत्साहन गरी उपभोक्तासम्म पु¥याउने ।